राष्ट्रपतिबाट दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको आज भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छन् । उनले आज शोकसन्देश जारी गरी यस दु:खद घडीमा उहाँका योगदानको...