८७ वर्षीय स्वतन्त्र उम्मेदवार मदनदेव आचार्यको काठमाडौँ-४ बाट मनोनयन दर्ता
काठमाडौँ । ८७ वर्ष उमेरका स्वतन्त्र उम्मेदवार मदनदेव आचार्यले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आचार्यले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन्...