राप्रपाबाट काठमाडौँको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको हिजो (बिहीबार) बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस...