राजेन्द्र लिङ्देनले भने-चुनाव प्रभावित पार्न मत सर्वेक्षण हुनु आपत्तिजनक
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणहरूप्रति आपत्ति जनाएका छन् । निर्वाचनलाई प्रभावित तुल्याउने र बदनियतका साथ हचुवा र प्रायोजित ढङ्गले मत सर्वेक्षण भएको भन्दै अध्यक्ष राजेन्द्र...