मतदाता परिचयपत्र हराएमा वा नासिएमा कसरी मतदान गर्ने ?
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र नभएमा परिचय खुल्ने आधिकारिक कागजातबाट...