मट्टितेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी
काठमाडौँ । नेपाल आयल निगमले अव्यवस्थित तरिकाले मट्टितेल बिक्री-वितरण गरिरहेका बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै मट्टितेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड...