मटिहानी घाटमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न
काठमाडौँ । सूर्य आस्थाको महान पर्व छठ पर्वको आज चौथो दिन महोत्तरी जिल्लाको मटिहानी छठघाटमा उदाउँदो सूर्यलाई अर्घ दिई पर्व विधिवत् रूपमा सम्पन्न गरिएको छ । बिहानैदेखि हजारौं भक्तजनहरूले पवित्र...