सार्वजनिक लेखा समितिद्वारा महालेखा परीक्षकको प्रतिवेदन पेस
काठमाडौँ । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल समक्ष सार्वजनिक लेखा समितिका सभापति मञ्जु थापा मगरले महालेखा परीक्षकको कार्यालयको पाँच वर्षे प्रतिवेदन पेस गरेकी छन् । आज जनकपुरधाममा सभापति मगरले...