ललितपुर महानगरद्वारा लगनखेलस्थित मञ्जुश्री पेट्रो सेन्टर सिल
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लगनखेलस्थित पेट्रो सेन्टर सिल गरेका छन् । अवैध रूपमा सञ्चालनमा रहेको भन्दै उक्त पम्पलाई महानगरले सिल गरेको हो । महानगरको स्वामित्वमा रहेको बसपार्क...