भारतीय राजदूतलाई देउवाको बिदाइ भोज
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी आफ्नो कार्यकाल सकिएर स्वदेश फर्किदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले बिदाइभोज दिएका छन् । राजदुत पुरीलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर उनले भोजको...