मछिन्द्र फुटबल क्लबले जित्यो केपी ओली कपको उपाधि
काठमाडौँ । त्रिभुवन आर्मीलाई हराउँदै मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा मछिन्द्रले आर्मीलाई २-० गोलले पराजित गर्दै ह्याट्रिक गरेको हो। मछिन्द्रलाई जित...