सम्पर्कविहिन मकालुको जहाज कर्णालीको बगरमा भेटियो
काठमाडौँ । सम्पर्कबिहीन मकालु एयरलाइन्सको जहाज भेटिएको छ । साढे दुई घण्टादेखि सम्पर्कविहीन ९ एन एजेयु कल साइनरहेको कार्गो जहाज बाजुरा जिल्लास्थित कर्णाली नदीको किनारमा भेटिएको हो । त्रिभुवन विमानस्थल...