मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाइने
काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मोफसलकै धेरै विद्यार्थीहरू अध्ययन गर्ने मध्यको एक रहेको...