नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन
काठमाडौँ। नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य शाहीलाई मतको आधारमा बहुमतबाट संसदीय दलको नेता...