सेना र नेतृत्वबारे तथ्यहीन सूचना नफैलाउन आग्रह
काठमाडौँ । नेपाली सेनाले सेना तथा सेनाको नेतृत्वसँग सम्बन्धित तथ्यहीन तथा भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न सचेत गराएको छ। जंगी अड्डाले हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाप्रति...