भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरले सम्हाले कार्यभार
काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र उपप्रमुखले मुद्दामा सफाइ पाएपछि आइतबारदेखि पुनः कार्यभार सम्हालेका छन् । आर्थिक अनियमितताको आरोप लागेपछि निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत...