भ्रष्टाचार काण्ड छानबिन गर्न आयोग बनाऔँ : नेता केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेसम्मका ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउन प्रस्ताव गरेका छन् । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा...