कर्मचारी र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार : देवेन्द्र दाहाल
काठमाडौँ । नेकपा एमालेका नेता देवेन्द्र दाहालले भ्रष्टाचार न्यूनीकरणका लागि के–के गर्ने हो त्यसबारे सरकारको प्रतिबद्धता माग गरेका छन् । राष्ट्रिय सभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचार कसरी...