महानगरका कर्मचारीलाई खर्चसहित १५ दिनको ‘रिफ्रेसमेन्ट’ बिदा
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई खर्चसहित पुनर्ताजगी (रिफ्रेसमेन्ट) भ्रमण बिदा दिने भएको छ । महानगरपालिकाले पुनर्ताजगी बिदासम्बन्धी कार्यविधि, २०७९ ल्याउँदै प्रत्येक वर्ष १५ दिनको बिदा दिने व्यवस्था ल्याएको हो ।...