नक्कली भ्याट बिल बनाएर २ अर्ब बढी राजश्व छली गर्ने १६ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर बीजक(भ्याट बिल) प्रयोग गरी २ अर्ब रुपैयाँभन्दा बढी राजश्व छली गरेको अभियोगमा १६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले अनिल गुप्ता...