१८ फाल्गुन २०८०, शुक्रबार
भ्याट छली गर्नेलाई सरकारले नछाड्ने अर्थमन्त्री डा. महतको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भ्याट छली गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । उनले भ्याट छल्ने अवस्था आउनै नदिने गरी काम गर्ने दाबी गरेका हुन् । बागलुङस्थित आन्तरिक राजश्व...