अख्तियारको प्रवक्तामा सहसचिव दाहाल
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिइएको छ । फागुन १६ गते (मंगलबार) दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । आयोगले लेखेको...