त्रिवि क्याम्पसको स्ववियु चुनावमा भोटिङ मेसिन प्रयोग गरिने
काठमाडौँ । चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठका अनुसार आइतबार हुने स्ववियु निर्वाचनमा...