भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण
मुम्बई । भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक(फ्यान)ले आक्रमण गरेका छन् । भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा अक्षरामाथि आक्रमण भएको हो । आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक...