प्रधानमन्त्रीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुःखद निधनको खबरले...