संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित ललितपुरबाट तीन जना पक्राउ
काठमाडौँ। आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैँसेका...