नेपालमा कोरोनाको भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
काठमाडौँ । नेपालमा भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौँकै केही सङ्क्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाका अनुसार ‘केपी.१’ र...