फोहोरलाई स्रोतमै वर्गीकरण र अभिलेखन गर्न भरोसा र भेनस अस्पताललाई सुझाव
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरूलाई सुझाव दिएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरूको अनुगमनका क्रममा सुझाव दिँदै...