काभ्रेमा १९ भूमिहीनलाई लालपुर्जा दिने तयारी
काभ्रे । काभ्रेपलाञ्चोकको १९ जना भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको...