सङ्घ र प्रदेशका कर्मचारीबिच विवाद हुँदा कार्यालयमै थुनिए सङ्घका तीन कर्मचारी
काठमाडौँ । सिराहाको लहानस्थित भूमिगत जलस्रोत कार्यालयमा कार्यरत सङ्घ र प्रदेशका कर्मचारीबिच विवाद हुँदा सङ्घअन्तर्गतका तीन जना कर्मचारी थुनिएका छन् । सङ्घ मातहत रहेको लहान १० ग्रामीण स्थित भूमिगत जलस्रोत...