भूपेन्द्र बडूवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना अदालतको आदेशपछि फेरि पक्राउ
काठमाडौँ । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडूवालको हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् । जिल्ला अदालतले थुनछेक...