भूकम्प पीडितलाई भूपाल प्रज्ञा परिषद्को १० लाख सहयोग
काठमाडौँ । भूपालमानसिंह कार्की प्रज्ञा परिषद्ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । भूपाल प्रज्ञा परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा मंगलबार...