सर्वोच्चको फैसला कार्यान्वयन नभएको भन्दै भूपू गोर्खा सैनिकले दिए आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला राज्यले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन...