नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूले दायर गरेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा पुनरावलोकन निवेदनमाथि...