भूकम्पमा प्रभावितको उद्धार र उपचारमा गम्भीर भएर खटिन मुख्यमन्त्री रावलको निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको उद्धार र उपचारका प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन् । मंगलबार बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाको गाउँपालिकाको सीमा क्षेत्र...