हुम्लामा दियालो बालेर मनाइयो ‘भुवो पर्व’
सिमकोट। हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो । जिल्लाका अधिकांश गाउँपालिकामा...