बैंकको सेवा खुल्ला रहने, डिजिटल कारोबार गर्न सेवाग्राहीलाई आग्रह
काठमाडौं । सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । बैकिङ अत्यावश्यक सेवा भएकोले बन्द नहुने नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताएका छन् । बैंकहरूले डिजिटल...