दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए शपथ
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मङ्गलवार) शपथ गराएकी...