गृहमन्त्रीको विषयमा पार्टी र सरकारले अध्ययन गरिरहेको महामन्त्री शाहको भनाई
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त महामन्त्री भुपदेव शाहले गृहमन्त्री सुधन गुरुङमाथि उत्पन्न विवादलाई लिएर पार्टी र सरकारले अध्ययन गरिरहेको बताएका छन् । महामन्त्रीमा मनोनित भएपश्चात आज सञ्चारकर्मीसँग...