भीसीटीएसमा नम्बर उल्लेख नभएको ट्याक्टर विराटनगरबाट नियन्त्रण
विराटनगर । भन्सार कार्यालय विराटनगरबाट जाँच पास गराएर निस्किएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको छ। भीसीटीएस (भेहिकल एन्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम) मा ट्याक्टरको नम्बर उल्लेख...