प्रधानमन्त्रीलाई भेटेर काँग्रेस तीन नेताले दिए खुट्टा नकमाउन सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले...