अछाम आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने
काठमाडौँ। भीषण आगलागीबाट प्रभावित अछाम जयगढका लागि स्थानीय तथा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको हो।...