बालाजुमा भीषण आगलागी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालाजुमा भीषण आगलागी


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको बालाजुमा भीषण आगलागी भएको छ । बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको हो ।

आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् । घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्याङ्कर पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस