भीमेश्वरमा नियमविपरित ८० जना करारका कर्मचारी
काठमाडौँ । दोलखको भीमेश्वर नगरपालिकामा नियमविपरित ८० जना करारका कर्मचारी भर्ना गरेको पाइएको छ। नगरपालीकाले प्रक्रिया नपुर्याई ८० जना कर्मचारी करारमा भर्ना गरेको हो । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलका...