समानिकरणको अनुदान निकासा नभए सिंहदरवार घेर्ने नगरपालिका संघको चेतावनी
काठमाडौँ । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय सरकारलाई दिने समानिकरण अनुदान निकासा नभए सिंहदरवार घेर्ने चेतावनी दिएका छन् । अध्यक्ष ढुंगानाले सम्झौता भइसकेका आयोजनाहरू अहिले अन्तिममा आएर अनुदान...