विमानस्थल, ओलीको असन्तुष्टि र प्रणालीको परीक्षा
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगर र काठमाडौं विमानस्थलमा आफूले भोगेको अनुभवलाई ‘अपमानजनक व्यवहार’का रूपमा सार्वजनिक गरेपछि यो विषय व्यक्तिगत गुनासोभन्दा पर गएर राज्यको विमानस्थल व्यवस्थापन प्रणालीमाथि...