कानुनमन्त्री गौतम र फ्रान्सकी राजदूतबीच भेट, सहकार्यका सम्भावनामा छलफल
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलले शिष्टाचार भेट गरेकी छन्। बुधबार दिउँसो मन्त्रालयमा भएको उक्त भेटमा राजदूत कोर्टेबलले मन्त्री गौतमलाई...