‘तिहारै आयो लौ झिलिमिली’ भन्दै बेलायती राजदूतले गरे भिडिओ सार्वजनिक
काठमाडौं । नेपालस्थित बेलायती राजदूत रब फेनले तिहारको भिडिओ सार्वजनिक गरेका छन्। फूलको माला लिएर ‘तिहारै आयो लौ झिलिमिली’ भनेको भिडिओ उनले सार्वजनिक गरेका छन्। दूतावासले आफ्नो अकाउन्टबाट साझा गरेको...