भिजिट भिषामा जानेका लागि नक्कली कागजात बनाउने गिरोह सक्रिय, एक सातामा पाँच जना पक्राउ
काठमाडौँ । पछिल्लो समय जसरी पनि विदेशिने मानसिकता बढेको छ । विदेश जानकै लागि नेपालीहरूले लाखौँ रकम खर्चिन थालेका छन् । भिजिट भिषामा जानेहरूले नक्कली कागजात बनाउन लाखौँ रुपैयाँ खर्चेको...