‘भिजिट नेपाल २०८५’ अभियान सञ्चालन गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन र अन्तर्राष्ट्रिय पर्यटक आकर्षणलाई लक्ष्य गर्दै ‘भिजिट नेपाल २०८५’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक...